एक्स एम्बेस्डर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एक्स एम्वेस्डरस् (एक्स ए) न्यूयर्क आइर्थकाबाट अमेरिकी रक ब्यान्ड हो। यसको सदस्यले अहिलेको नेतृत्वका गायक श्याम ह्यारिस, केसि ह्यारिस र ड्रमर एडम लेभिन समावेश छन् । उनीहरूको सबैभन्दा उल्लेखनीय गीतहरूमा "जंगल", "रोनगेड्स" र "उनस्टेडि" हो । ब्यान्ड पहिलो पूर्ण-लम्बाई एल्बम, भिएचएस, जुन ३०,२०१५ मा जारी गरिएको थियो।

एक्स एम्बेस्डर
एक्स एम्बेस्डर २०१५ एक कार्यक्रममा प्रस्तुति दिँदै
व्यक्तिगत विवरण
उपनाम
  • एम्बेस्डर
  • एक्स ए
उत्पत्तिइटाका, न्यू योर्क, अमेरिका
विधा
सक्रिय वर्ष२००९–हालसम्म
लेबल
सहयोगी
वेबसाइटxambassadors.com
सदस्यहरू
  • श्याम ह्यारिस
  • केसि ह्यारिस
  • एडम लेभिन
पूर्व सदस्य(हरू)
नोवा फिल्ड्स

इतिहास[सम्पादन गर्नुहोस्]

सङ्गीतक तरिका[सम्पादन गर्नुहोस्]

सदस्यहरु[सम्पादन गर्नुहोस्]

एल्बम[सम्पादन गर्नुहोस्]

अवार्ड[सम्पादन गर्नुहोस्]