सामग्रीमा जानुहोस्

एचबिओ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एचबिओ
उद्योगमनोरञ्जन
स्थापित८ नोभेम्बर १९७२ (1972-11-08)
स्थापनाकर्ताCharles Dolan विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालय,
संयुक्त राज्य अमेरिका
सेवा क्षेत्र
विश्वभरि
आम्दानीUS$५.६१५ billion (२०१५)[]
मूल सङ्गठनटाइम वारनर
वेबसाइटwww.homeboxoffice.com

होम बक्स अफिस (अङ्ग्रेजी: Home Box Office) (एचबिओ) एक अमेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल हो। यसको स्वामित्व टाइम वारनरको रहेको छ। यस टेलिभिजन सञ्जालमा चलचित्र तथा टेलिभिजन शृङ्खलाहरू लगायत ड्कुमेन्टरीहरू प्रसारण गर्ने गरिन्छ।

एचबिओ सबैभन्दा पूरानो तथा लामो समयसम्म निरन्तर सञ्चालनमा रहेको प्रिमियम केवल च्यानल तथा टेलिभिजन सञ्जाल हो। यसको सञ्चालन ८ नोभेम्बर १९७२ मा भएको थियो। सन् २०१४ मा यसको समायोजित सञ्चालन राजस्व अमेरिकी डलर १.७९ अर्ब रहेको थियो जुन सन् २०१३ को अमेरिकी डलर १.६८ अर्ब रहेको थियो।[] यस च्यानलको सन् २०१६ मा करिब ४ करोड ९ लाख ग्राहक अमेरिकामा रहेका छन् भने विश्वभरि १३ करोड ग्राहक रहेको छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]