एच.टी.एम.एल.

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

एच.टी.एम.एल. (अङ्ग्रेजी: HTML, पुरा रूप: Hyper Text Markup Language) एउटा स्क्रिप्टिङ भाषा हो । जसको प्रयोग विभिन्न वेबसाइटहरू निर्माण गर्नको लागि गरीन्छ । यो कुनै पनि दस्तावेजमा अक्षरहरूमा आधारित जानकारीहरूको संरचना निर्धारण गर्ने स्क्रिप्टिङ भाषा हो । एच.टी.एम.एल. ले अक्षर विशेषको लिंङ्क, शीर्षक, अनुच्छेद, सूची आदिको रूपमा नोट गर्दछ तथा यसमा इंटरैक्टिव फारम, संलग्न चित्र, तथा अन्य ऑबजेक्ट जोड्दछ । एच.टी.एम.एल. टैग्स को रुपमा लेखिन्छ जुन एंगल ब्राकेट ("<" तथा ">") द्वारा घेरीएकौ हुन्छ । एच.टी.एम.एल. केही हद सम्म कुनै दस्तावेजकौ दृश्य, रुप आदिलाई निर्धारित गर्न सक्दछ । तथा यसमा स्क्रिप्टिंग भाषा कोड जस्तो जाभास्क्रिप्ट, पि एच पि आदि मा पनि संलग्न गर्न सकिन्छ ।

इतिहास[सम्पादन गर्ने]

टिम वर्नर्स ली (Tim Berners-Lee) ले सन् १९८९ मा एच.टी.एम.एल. को आविस्कार गरेका थिए ।[१]


सानो उदाहरण[सम्पादन गर्ने]

<!DOCTYPE html>
<html>
  <head>
<h1> supeeer


      ,--.
     /   \
    /      \
 _/_____\_
(_________)
(/  @  @  \)
(  `._,()._,' )
 (    `-'`-'   )
   \        /
     \,,,,,/
Nepal is beautifull country it is landlocked country.
</h1>
    <title>शीर्षक</title>
  </head>
  <body>
    <p>नमस्ते!</p>
  </body>
</html>

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहरी कडिहरू[सम्पादन गर्ने]