वेब ब्राउजर
चित्र:Web-browser.jpg
वेब ब्राउजर
वेब ब्राउजर एउटा कम्प्युटर प्रोग्राम हो। जुन ब्यक्तिलाई इंटरनेटमा वेब पृष्ठ पढन हेतु खोजेर उपलब्ध गराउद छ। ब्राउजरले एच टी एम एल कोडमा लेखेको पृष्ठलाई पढछ र तपाईको लागि चित्र र पाठ्य जुन कि क्लिकेबल हुन्छ र लिँक उपलब्ध गराउछ। ब्राउजरले केही नियमहरूको पालना गर्छ। जस्तै एच टी टी पी (हाईपर टेक्सट ट्रान्सफर प्रोटोकल) जुन कि डाटालाई वर्ल्ड वाईड वेब सम्म स्थान्तरण (Transfer) गर्न मद्दत पुर्याउछ।
अचेल चलनमा रहेको केही वेब ब्राउजरहरू:
- कैमिनो (Camino)
- इन्टरनेट एक्सप्लोरर (Internet Explorer)
- मोजिला फायरफक्स (Mozilla Firefox)
- नेटस्केप नेभिगेटर (Netscape Navigator)
- ओपेरा (वेब ब्राउजर) (Opera)
- सफारी (Safari)
- गूगल क्रोम (Google Chrome)

विकिमिडिया कमन्समा वेब ब्राउजर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।