इन्टरनेट एक्सप्लोरर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो एक वेव ब्राउजर हो , जसको सहायताले इन्टरनेट सञ्जालमा रहेका सामग्रीहरू हेर्न र ब्यवस्थापन गर्न सकिन्छ। यसको निर्माण माइक्रो सफ्ट कर्परेशन इन्कर्पोरेटेड लिमिटेड , संयुक्तराज्य अमेरिकाले गरेको हो। यसको सुरुवाती डिजाइन मोजाइक वेब ब्राउजरबाट लिइएको हो।