मोजिला फायरफक्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मोजिला फायरफक्स
मोजिला फॉयरफॉक्स आइकनमोजिला फॉयरफॉक्स वुडमार्क
मोजिला फायरफक्स 57.0
विकासकर्ता(हरू) मोजिला फाउन्डेसन र योग्दान्कर्ता
मोजिला कोर्पोरेसन
सुरुवाती जारी मिति सन् २००२ सेप्टेम्बर २३
प्रोग्रामिंग भाषा सी/सी++,[१] जाभास्क्रिप्ट, स्टायल, जुल, एक्सबिएल
अपरेटिङ्ग सिस्टम विन्डोज, ओएस, लिनक्स, एन्ड्रोएड,[२] फायरफक्स ओएस, फ्री,[३] नेट,[४] बिएसडी, ओपेन इन्डिआना[५]
इन्जिन गेको
आकार २२ एमबि: विन्डोज[६][७]
४४ एमबी: ओएसएक्स[६]
२७-२८ एमबी: लिनक्स[६]
२२ एमबी: एन्ड्रोएड[८]
५१० एमबी: सोर्स कोड[६]
विकासको स्थिति सक्रिय
प्रकार वेब ब्राउजर
फिड रिडर
मोबाइल वेब ब्राउजर
सफ्टवेर लाइसेन्स एमपिएल
वेबसाइट //mozilla.org/firefox

मोजिला फायरफक्स अथवा फायरफक्स एउटा खुला स्रोत वेब ब्राउजर हो । यसलाई मोजिला फाउन्डेसनले पहिले ग्राफिकल वेब ब्राउजर नेटस्केप नेवीगेटरको श्रोतबाट बनाएको हो, जसलाई उसको निर्माणकर्ताहरुले मोजिला फाउन्डेसनलाई प्रदान गरेको थियो । हाल बर्तमानमा फायरफक्सको नयाँ संस्करण २९.० हो ।


सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Languages summary", ohloh.net। 
  2. Mozilla Developer Center contributors (मार्च ४, २०१३), "Supported build configurations", Mozilla Developer Network, अभिगमन मिति अप्रिल १६, २०१३ 
  3. FreeBSD port of Firefox
  4. NetBSD binary package of Firefox 24
  5. Source package of Firefox 3.6.15
  6. ६.० ६.१ ६.२ ६.३ "Latest stable Firefox release", Mozilla, मे ११, २०१३, अभिगमन मिति मे २९, २०१३ 
  7. "History of FireFox distribution size", Linexp.ru, मार्च २३, २०१३, अभिगमन मिति जुलाई १, २०१३ 
  8. "Firefox for Android on Google Play", अभिगमन मिति नोभेम्बर १९, २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]