सफारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सफारी
Safari browser logo.svg
Safari 12 on Mojave.png
म्याकअोएस मोजाभेमा चलिरहेको सफारी १२ को एक तस्बिर
विकासकर्ता(हरू) एप्पल
सुरुवाती जारी मिति जनवरी ७, २००३; १६ वर्ष अघि (२००३-०१-07)
प्रोग्रामिङ भाषा सी++,[१] अब्जेक्टिभ-सी र स्विफ्ट
अपरेटिङ्ग सिस्टम म्याक अोएस
आईअोएस
विन्डोज (निष्कृय, अन्तिम संस्करण: ५.१.७ मे ९, २०१२ मा)
विकासको स्थिति चालू
प्रकार वेब ब्राउजर
सफ्टवेर अनुमति पत्र नि:शुल्क; केही घटकहरू
वेबसाइट //apple.com/safari

सफारी एप्पलद्वारा विकसित वेबकिट इन्जिनमा आधारित एक वेब ब्राउजर हो। सुरुमा यो सन् २००३ मा म्याक ओएस एक्स प्यानथरका साथ डेस्कटपमा जारी गरिएको थियोे। सन् २००७ मा आईफोन को परिचय पछि मोबाइल उपकरणहरुमा यो मोबाइल संस्करणसँग शामिल गरिएको थियो। यो एप्पल उपकरणहरुमा पुनर्निर्धारित ब्राउजर हो। यो सन् २००७ देखि २०१२ सम्म विन्डोज संस्करणमा मात्र उपलब्ध रहेको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]