ओपेरा ब्राउजर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ओपेरा
Opera logo
OperaMobile11.10 on Android 3.1.png
ओपेरा (वेब ब्राउजर)मा देखिएको विकिपिडियाको पृष्ठ
विकासकर्ता(हरू) ओपेरा सफ्टवेअर ASA
सुरुवाती जारी मिति late 1994[१]
प्रोग्रामिंग भाषा C++[२]
अपरेटिङ्ग सिस्टम FreeBSD
Linux
Mac OS X
Microsoft Windows
Solaris until v. 10.11
इन्जिन Presto
आकार ५-१५ एमबी
उपलब्ध भाषाहरू 51 languages[३]
विकासको स्थिति Active
प्रकार Web browser and Internet suite
सफ्टवेर लाइसेन्स Proprietary freeware with open source components
वेबसाइट opera.com

ओपेरा एउटा बिश्वब्यापी वेब ब्राउजर हो जुन इंटरनेटलाई सुट गर्छ जो ओपेरा ब्राउजर कम्पनी द्वारा विकसित गरिएको छ।ओपेरा ब्राउजरले सामान्यत: इन्टरनेटसँग सम्बन्धित कार्य गर्छ, जस्तै: वेबसाईट देखाउनु, ईमेल सन्देश पठाउनु र प्राप्त गर्नु, सम्पर्क ठेगाना म्यानेज गर्नु, आइ आर सी क्लाईँटमाथी च्याट गर्नु, बिट टोरेन्टद्वारा फाईलहरू डाउनलोड गर्नु र वेब फिड्सहरू पढनु। ब्यक्तिगत कम्पयुटरमोबाईलहरूको लागि ओपेराको सेवा नि:शुल्क उपलब्ध छन।

हेर्नुहोस[सम्पादन गर्ने]

ओपेरा (मिनी ब्राउजर)

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Opera version history — Opera 1 series", Opera Software, २१ Februar २०१२, मूलबाट २०१२-०९-०६-मा सङ्ग्रहित, अभिगमन मिति २१ Februar २०१२ 
  2. Lextrait, Vincent (July २०१०), "The Programming Languages Beacon, v10.3", मूलबाट २०१२-०५-३०-मा सङ्ग्रहित, अभिगमन मिति ५ सेप्टेम्बर २०१०  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Opera browser language files", Opera Software, मूलबाट २०१२-०६-२८-मा सङ्ग्रहित, अभिगमन मिति १२ अप्रिल २०११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]