सामग्रीमा जानुहोस्

एथलेटिको डे कोलकोता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एथ्लेटिको डे कोलकाताबाट अनुप्रेषित)
Atlético de Kolkata
অ্যাটলেটিকো ডি কলকাতা
एथलेटिको डे कोलकाता
चित्र:Atletico Kolkata FC.png
पुरा नामएथलेटिको डे कोलकाता
उपनाम(हरू)द बङ्गाल टाइगर
छोटो नामATK
स्थापना7 मे 2014; १२ वर्ष पहिले (2014-०५-07)[१]
मैदानसाल्ट लक रंगशाला ,
रबिन्द्र सरोबर रंगशाला,
कोलकाता , पुर्वी बङ्गाल
मैदान क्षमता१२०,०००[२]
Ownersकोलकाता खेलकुद प्रा.लि.
Head Coachजोसे फ्रान्सिस्को मोलिना
लिगढाँचा:Indian football updater
ढाँचा:Indian football updaterढाँचा:Indian football updater
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

(Atlético de Kolkata )एथलेटिको डे कोलकाता एक इन्डियन सुपर लिग खेल्ने फुटबल क्लब हो ।जसको स्थापना ७ मे २०१४ मा भएको थियो ।भने यस क्लब सुपर लिग जित्ने पहिलो भाग्यशालि क्लब हो ।यो क्लब कोलकाताको पुर्वी बङ्गालमा अवस्थित फुटबल क्लब हो ।

यस टिमको मालिक भने कोलकाता खेलकुद प्रा.लि. हो ।यस टिमको नाम,लोगोको रंगको डिजाइन स्पेनीस पेन्टरले गरेका थिए।

सिजनहरू

[सम्पादन]

२०१४ सिजन

[सम्पादन]

सुपर लिगको पहिलो सिजन २०१४ मा यस कोलकाताको फुटबल टिमले पहिलो स्थान हात पारेको थियो ।

२०१५ सिजन

[सम्पादन]

सुपर लिगको पहिलो सिजन २०१५ मा यस कोलकाताको फुटबल टिमले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो।तर साविक विजेता यस टिमले आफ्नो उपाधि भने रक्षा गर्न सकेन।

२०१६ सिजन

[सम्पादन]

सुपर लिगको तेस्रो सिजन २०१६ मा यस कोलकाताको फुटबल टिमले पहिलो स्थान हात पारेको थियो ।

रंगशाला

[सम्पादन]

टिम रेकर्ड

[सम्पादन]

वर्तमान खेलाडी

[सम्पादन]

स्रोत

[सम्पादन]
  1. ↑ "About the club", Atlético de Kolkata, मूलबाट ३० सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१५।
  2. ↑ "Transformed and shrunk Saltlake Stadium ready for ISL", Times of India, अन्तिम पहुँच ११ अक्टोबर २०१४।