एदुआर्दो भार्गास
स्वरूप
|
भार्गास २०१७ फिफा कन्फेडेरेसन कपमा चिलेको लागि खेल्दै । | ||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | इडुआर्डो जिसस् डि मारियो भार्गास रोजास | |||||||||||||||
| जन्म मिति | २० नोभेम्बर १९८९ | |||||||||||||||
| जन्म स्थान | सानडियागो, चिले | |||||||||||||||
| उचाइ | १.७३ मी (५ फिट ८ इन्च)*[१] | |||||||||||||||
| खेल्ने स्थान(हरू) | अग्रपंक्ति | |||||||||||||||
| क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | Tigres UANL | |||||||||||||||
| सङ्ख्या | ९ | |||||||||||||||
| युवा करियर | ||||||||||||||||
| २००३–२००७ | कोब्रोला | |||||||||||||||
| वरिष्ठ करियर* | ||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
| २००६–२००९ | कोब्रोला | ५३ | (१०) | |||||||||||||
| २०१०–२०११ | Universidad de Chile | ५५ | (१८) | |||||||||||||
| २०१२–२०१५ | नापोलि | १९ | (३) | |||||||||||||
| २०१३ | → ग्रिमियो (ऋण) | १८ | (६) | |||||||||||||
| २०१४ | → भेलेन्सिया (ऋण) | १७ | (३) | |||||||||||||
| २०१४–२०१५ | → कुइन्स पार्क रेन्जर्स (ऋण) | २१ | (४) | |||||||||||||
| २०१५–२०१७ | १८९९ होफिन्हेम | २९ | (२) | |||||||||||||
| २०१७– | Tigres UANL | ५३ | (११) | |||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
| २००९ | चिले यु२३ | ६ | (४) | |||||||||||||
| २००९– | चिली | ८२ | (३५) | |||||||||||||
सम्मान
| ||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २९ जनवरी २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० अक्टोबर २०१७ | ||||||||||||||||
इडुआर्डो जिसस भार्गास रोजास (स्पेनी उच्चारण: [eˈðwarðo ˈβarɣas]; जन्म २० नोभेम्बर १९८९) चिलीका फुटबल खेलाडी हुन् जो मेक्सिकन क्लब तिग्रेस युएएनएल, र चिली राष्ट्रिय फुटबल टिमका लागि फरवार्ड वा विङ्गरको रूपमा खेल्ने गर्दछन् ।