एनबिसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एनबिसी
देश संयुक्त राज्य अमेरिका
प्रधान कार्यालयन्युयोर्क सहर, न्यूयोर्क
कार्यक्रम
भाषा(हरू)अंग्रेजी
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकएनबीसी युनिभर्सल (कमकास्ट)
इतिहास
सुरुवात१९ जुन, १९२६
कडीहरू
वेबसाइटwww.nbc.com

एनबिसी (अङ्ग्रेजी: NBC) वा णतिओनल ब्रोद्चस्तिंग कम्पनी (National Broadcasting Company) एनबीसी युनिभर्सल, कमकास्ट को एक डिभिजनको स्वामित्वमा रहेको अमेरिकी अंग्रेजी भाषाको टेलिभिजन नेटवर्क हो।[१] यो १९ जुन, १९२६ मा स्थापित भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "NBCUniversal", comcast.com, अन्तिम पहुँच २०२३-०५-२८