एनी एर्नो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०२२ को साहित्यमा नोबेल पुरस्कार विजेता
'एनी एर्नो
"यस्तो साहस र विषयवस्तुको जडसम्म पुग्ने तीक्ष्मणताका लागि जसले मानव स्मृतिका विचलन र अवरोधहरू उजागर गर्न सक्छ ".
मिति६ अक्टोबर २०२२ (2022-10-06)
स्थानस्टकहोम
देशस्विडेन
प्रस्तुतकर्तास्विडिस एकेडेमी
आयोजकम्याट्स म्यालम
प्रथम पुरस्कृत१९०१
वेबसाइट2022 Nobel Prize in Literature
Annie Ernaux

एनी एर्नो सन् २०२२ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता फ्रान्सेली लेखिका एवं साहित्यकी प्राध्यापक हुन् ।.[१][२] स्विडिस एकेडेमीले उनलाई नोबेल पुरस्कार दिने घोषणाा सन् २०२२ अक्टोबर ६ मा घोषणा गरिएको हो ।[३][४][५] यो पुरस्कार जित्नेमा एर्नो १६ औँ फ्रान्सेली साहित्यकार एवं पहिलो फ्रान्सेली महिला हुन् । संसारभरिबाट साहित्यतर्फको नोबेल पुरस्कार पाउने महिलामा उनी १७ औँ क्रममा पर्छिन् ।[६][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. The Nobel Prize in Literature 2022 nobelprize.org
  2. Sarah Shaffi (६ अक्टोबर २०२२), "Annie Ernaux wins the 2022 Nobel prize in literature", The Guardian, अन्तिम पहुँच ६ अक्टोबर २०२२ 
  3. Jacob Brogan (६ अक्टोबर २०२२), "Annie Ernaux is the winner of the 2022 Nobel Prize for literature", The Washington Post, अन्तिम पहुँच ६ अक्टोबर २०२२ 
  4. "Annie Ernaux wins Nobel Prize in literature", CNN, ६ अक्टोबर २०२२, अन्तिम पहुँच ६ अक्टोबर २०२२ 
  5. "French novelist, memoirist Annie Ernaux wins Nobel Prize for Literature", France24, ६ अक्टोबर २०२२, अन्तिम पहुँच ६ अक्टोबर २०२२ 
  6. Bushby, Helen (६ अक्टोबर २०२२), "Annie Ernaux: French writer wins Nobel Prize in Literature", BBC News, अन्तिम पहुँच ६ अक्टोबर २०२२ 
  7. "French author Annie Ernaux wins 2022 Nobel Prize for Literature", Onmanorama (अङ्ग्रेजीमा), ६ अक्टोबर २०२२, अन्तिम पहुँच ६ अक्टोबर २०२२