स्विडिस एकेडेमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्विडिस एकेडेमी
Svenska Akademien
प्रधान कार्यालय
आदर्श वाक्यSnille och Smak
(प्रतिभा र परख)
गठन२० मार्च १७८६; २३८ वर्ष पहिले (२० मार्च १७८६)
प्रकारशाही प्रज्ञा प्रतिष्ठान
प्रधान कार्यालयस्टक एक्सचेन्ज भवन, स्टकहोम
सदस्यता
१८ सदस्य
स्थायी सचिव
म्याट्स म्यालम
वेबसाइटsvenskaakademien.se

स्विडिस एकेडेमी (स्वीडेनी: Svenska Akademien) स्विडेनका शाही प्रज्ञा प्रतिष्ठानहरुमध्येको एक हो । सन् १७८६ मा राजा गुस्ताभ तृतीयद्वारा स्थापित यस प्रतिष्ठानका १८ वटा आजीवन सदस्य छन्, जो स्विडेनी भाषाका सर्वोच्च अधिकारीहरू हुन् । हरेक वर्ष प्रदान गरिने नोबेल पुरस्कारका लागि यो संस्था विश्वभर प्रतिष्ठित छ, जुन अल्फ्रेड नोबेलका नाममा स्थापित छ । अल्फ्रेड नोबेल नै यस पुरस्कारको गुठीका संस्थापक पनि हुन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]