एन्टोनियो भ्यालेन्सियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्टोनियो भ्यालेन्सियो
भ्यालेन्सियो सन् २०१६ म्यानचेस्टर युनाइटेडबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम लुइस एन्टोनियो भ्यालेन्सियो[१]
जन्म मिति (1985-08-04) ४ अगस्ट १९८५ (उमेर ३८)[२]
जन्म स्थान लागो अगेरो, इक्वेडर
उचाइ ५ फिट ११ इन्च (१.८० मी)[३][४]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
कुइटो
सङ्ख्या
युवा करियर
१९९९–२००१ करेबी जुनियर
२००१–२००३ एल नेसेनियल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००३–२००५ एल नेसेनियल ८४ (१२)
२००५–२००८ भिलारियल (०)
२००५–२००६रिक्रेटिभो (ऋणमा) १२ (०)
२००६–२००८वेगन एथलेटिक (ऋणमा) ३७ (१)
२००८–२००९ वेगन एथलेटिक ४७ (६)
२००९–२०१९ म्यानचेस्टर युनाइटेड २४१ (१७)
२०१९- कुइटो (०)
अन्तर्राष्ट्रिय करियर
२००४– इइक्वेड ९३ (११)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७:२८, २२ सेप्टेम्बर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०२:४८,६ अक्टोबर २०१७ (युटिसी)

एन्टोनियो भ्यालेन्सियो (जन्म: ४ अगस्ट १९८५) एक इक्वेडरको पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेडबाट पनि खेलिसकेका छन र इक्वेडर राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रूपमा खेल्छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१६/१७ प्रिमियर लिगका खेलाडीहरू", PremierLeague.com, प्रिमियर लिग, १ सेप्टेम्बर २०१६, अन्तिम पहुँच १३ फेब्रुअरी २०१७ 
  2. "एन्टोनियो भ्यालेन्सियो", wiganlatics.co.uk, वेगन एथलेटिक एफसी, अन्तिम पहुँच १६ जुलाई २००८ 
  3. Rollin, Glenda; Rollin, Jack, सम्पादकहरू (२००९), Sky Sports Football Yearbook 2009–2010, Headline, पृ: ५५६, आइएसबिएन 978-0-7553-1948-0 
  4. Hugman, Barry J. (२००९), The PFA Footballers' Who's Who 2009–10, Edinburgh: Mainstream Publishing, पृ: ४१८, आइएसबिएन 978-1-84596-474-0 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]