एन्ड्रिया जङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्ड्रिया जङ
सन् २०१० मा जङ
जन्म१९५९
क्यानाडा
राष्ट्रियताक्यानाडाली अमेरिकी
मातृ शिक्षाप्रतिष्ठानप्रिन्सटन विश्वविद्यालय (कलामा स्नातक)
पेशाग्रामिन अमेरिकाको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत
जीवनसाथीमाइकल गोल्ड (सम्बन्ध विच्छेद)
सन्तान

एन्ड्रिया जङ (鍾彬嫻, पिनयिन: झोंग विनसियान, ज्युटपिंग: झुंग१ बान१ हा४) (जन्म १९५८)[१] क्यानाडाली अमेरिकी कार्यकारी अधिकृत, गैर मूलक नेत्रृ र प्रख्यात महिला-मुद्दा समर्थक हुन्। सन् २०१४ अप्रिलमा उनी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले स्थापना गरेको गैर नाफामूलक लद्युवित्तीय संस्था ग्रामिन अमेरिकाको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पद धारण गरेका थिए।[२] यो संस्था अमेरिका सबैभन्दा छिटो बृद्धि भएको लद्युवित्तीय संस्था हो, यसले ठूलो संख्यामा व्यक्ति तथा साना व्यावसायहरूलाई लद्युऋणहरू प्रदान गरेको छ।[३] सन् १९९९ देखि २०१२ सम्म, उनले एभोन प्रोड्कट्स, इन्कको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रूपका कार्य गरेकी थिइन।

व्यक्तिगत[सम्पादन गर्नुहोस्]

जंग दुई पटक विवाह भएको थियो। जंगको दोस्रो पूर्व पति, माइकल गोल्ड, ब्लूमिंगडेलको प्रमुख कार्यकारी अधिकृत थिए, जसमा उनले आफ्नो अध्ययन पश्चात कार्य गरेका थिए।[४][५][६]

जंगका दुई बच्चाहरू छन्, उनको पूर्व पती गोल्डसँग अंगकरण गरेका एउटा धर्मपुत्री जेम्स (जेमी) गोल्ड र उनका पहिलो विवाह पश्चात भएको छोरी लरेन क्रिस्टनसेन।[७][८][९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Andrea Jung", Daimler AG, मूलबाट २३ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०४-२३ 
  2. Lublin, Joann S. (२०१४-०४-०४), "Andrea Jung, Former Avon CEO, to Run Microfinance Group", The Wall Street Journal (Dow Jones & Company, Inc.), अन्तिम पहुँच २०१४-०४-०७ 
  3. Klein, Joyce (२०१३-१०-१३), "What We Know About Microcredit in the US", The Aspen Institute, अन्तिम पहुँच २०१४-०४-२३ 
  4. https://books.google.com/books?isbn=113727882X
  5. "Avon's ultimate makeover artist" 
  6. "Asian American: Andrea Jung Marks Avon's 125th Anni with World Tour Goldsea" 
  7. "Andrea Jung", BusinessWeek: Small Biz, २०००-०९-१८, अन्तिम पहुँच २०१६-०४-१७ 
  8. "Archived copy", मूलबाट ३ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३ फेब्रुअरी २०१२ मिति
  9. "Andrea Jung Biography - life, family, children, parents, story, history, school, mother, young, old, born"