एन्निके क्राहन
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
|
| |||||||||||||
| व्यक्तिगत जानकारी | |||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | एन्निके बेरिट क्राहन | ||||||||||||
| उचाइ | १.७३ मी (५ फिट ८ इन्च) | ||||||||||||
| खेल्ने स्थान(हरू) | सेन्ट्र्ल ब्याक | ||||||||||||
| क्लब जानकारी | |||||||||||||
वर्तमान टोली | एफसिआर २००१ डइसबर्ग | ||||||||||||
| सङ्ख्या | १३ | ||||||||||||
| युवा करियर | |||||||||||||
| १९८९–१९९३ | एसभी वेस्ट्फालिया वेट्मार ०९ | ||||||||||||
| १९९३–१९९८ | एसभी वाल्दर्सर्याण्ड लिडेन | ||||||||||||
| १९९८–२००२ | टस हार्पन | ||||||||||||
| २००२–२००४ | एसजी वाटेन्सचिड ०९ | ||||||||||||
| वरिष्ठ करियर* | |||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
| २००४– | एफसिआर २००१ डइसबर्ग | १२४ | (८) | ||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||
| २००२–२००४ | जर्मनी अन्डर १९ | २९ | (१०) | ||||||||||
| 2005–2006 | जर्मनी अन्डर २१ | ८ | (०) | ||||||||||
| 2007– | जर्मनी | ८० | (४) | ||||||||||
सम्मान
| |||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 18:24, 19 June 2011 (UTC))[२] ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 20:14, 5 April 2012 (UTC)[१] | |||||||||||||
एन्निके बेरिट क्राहन (जन्म १ जुलाई १९८५) जर्मनीको राष्ट्रिय महिला फुटबल टिममा सेन्ट्र्ल ब्याकको स्थानबाट खेल्ने खेलाडी हुन ।
करियर
[सम्पादन गर्नुहोस्]क्लब
[सम्पादन गर्नुहोस्]अन्तर्रष्ट्रिय
[सम्पादन गर्नुहोस्]सम्मानहरू
[सम्पादन गर्नुहोस्]क्लब
[सम्पादन गर्नुहोस्]- एफसिआर २००१ डइसबर्ग
- बन्डेसलिगा: उप-विजेता (५) २००४-०५, २००५-०६, २००६-०७, २००७-०८, २००९-१०
- जर्मन कप: विजेता (२) २००८-०९, २००९-१०, उप-विजेता (१) २००६-०७
- युइएफए वुमन्स कप: विजेता (१) २००८-०९
अन्तर्राष्ट्रिय
[सम्पादन गर्नुहोस्]- फिफा वुमन्स वर्ल्ड कप: विजेता (१) २००७
- युइएफए वुमन्स च्याम्पियन्ससिप: विजेता (१) २००९
- समर ओलम्पिकमा गेम्स: तेस्रो स्थान (१) २००८
- फिफा अन्डर-१९ वुमन्स वर्ल्ड च्याम्पियन्ससिप: विजेता (१) २००४
- युइएफए वुमन्स अन्डर-१९ च्याम्पियन्ससिप: उप-विजेता (१) २००४
व्यक्तिगत
[सम्पादन गर्नुहोस्]- Silbernes Lorbeerblatt: २००७
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "Nationalspielerin Annike Krahn" (Germanमा), DFB.de, अन्तिम पहुँच १८ जुन २०११।
- ↑ "Annike Krahn" (Germanमा), Framba.de, अन्तिम पहुँच १८ जुन २०११।
बहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा एन्निके क्राहन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Official website (जर्मनेली)
- Profile at the German Football Association (जर्मनेली)
- एन्निके क्राहन – फिफा प्रतियोगिता तथ्याङ्क
- Profile at Weltfussball.de (जर्मनेली)
| महिला फुटबल खेलाडीहरूसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |