एपेन्डिक्स
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
एपेन्डिक्स भनेको मासंपेसीले बनेको करिव पाँचदेखि दस से.मी. लम्बाइको एउटा पाइपजस्तो तन्तु हो जसको व्यास दुईदेखि चार मिलिमिटर मात्र हुन्छ। यसको एकातिरको मुख बन्द हुन्छ र अर्को तिरको मुख ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने ठाउँमा ठूलो आन्द्रासँग जोडिएर रहेको हुन्छ। एपेन्डिक्सको हाम्रो शरीरमा कुनै खास काम छैन। कसै -कसैले यसको महत्त्व शरीरको प्रतिरक्षा प्रणालीमा रहेको बताए पनि पुष्टी चाँहि गर्न सकेका छैनन्। दाहिने कोखाभन्दा अलिकति तल रहने यो एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि पुर्याउन सक्छ।
![]() |
विकिमिडिया कमन्समा एपेन्डिक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |