एबी कामार्गु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एबी कामार्गु
Hebe Camargo
जन्मएबी मारिया मोन्तेइरो दे कामार्गो राभान्यानी
(१९२९-०३-०८)मार्च ८, १९२९
साओ पाउलो, ब्राजिल
मृत्यु२९ सेप्टेम्बर २०१२(2012-09-29) (उमेर ८३)
साओ पाउलो, ब्राजिल
राष्ट्रियताब्राजिली
पेशाप्रस्तोता, अभिनेत्री, गायिका
कार्यकालसन् १९४३–२०१२
उचाइ१.६० मी (५ फिट ३ इन्च)
जीवनसाथी
देसियो कापुआनो
(
वि १९६४⁠–⁠१९७१)
(सम्बन्ध विच्छेद) १ सन्तान
लेलियो राभान्यानी
(
वि १९७३⁠–⁠२०००)
(उनको मृत्यु)
साङ्गीतिक जीवन
वेबसाइटआधिकारिक वेबसाइट

एबी मारिया मोन्तेइरो दे कामार्गु राभान्यानी (पोर्तुगाली उच्चारण: [ˈɛbi kɐˈmaɾɡu] (८ मार्च १९२९ – २९ सेप्टेम्बर २०१२) एक ब्राजिली टेलिभिजन प्रस्तोता, गायक तथा अभिनेत्री थिइन्। उनी राइन्या दा तिलिभिज्योँ ब्राजिलेइरो (अनुवाद: ब्राजिली टेलीभिजनकी रानी) मानिन्छिन्। उनको निधन २०१२ सेप्टेम्बर २९ मा आफ्नै निवासमा भएको थियो। उनको कुल सम्पत्ति ३६ करोड अमेरिकी डलर भन्दा बढी रहेको अनुमान गरिन्छ। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]