एमिली वाट्सन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एमिली वाट्सन
एमिली वाट्सन
जन्मएमिली मार्गारेट वाट्सन
(१९६७-०१-१४) जनवरी १४, १९६७ (उमेर ५२)
लन्डन, इङ्गल्याण्ड
राष्ट्रियताब्रिटिश
पेशाअभिनेत्री
कार्यकाल१९९१– हालसम्म
जिवनसाथीज्याक वाटर्स
सन्तान

एमिली मार्गारेट वाट्सन (जन्म: जनवरी १४, १९६७) एक अङ्ग्रेज चलचित्र अभिनेत्री हुन् ।[१] एमिली वाट्सनले दुई पटक एकेडमी अवार्ड र चार पटक बाफ्टा अवार्ड नामाङ्कनमा परेकी छिन् । वाट्सनले सन् १९९२ मा अभिनयको सुरूवात गरेकी हुन् । उनले ड्रामा स्टुडियो लन्डनबाट अभिनयको प्रशिक्षण लिएकी हुन् [२]

बाल्यकाल[सम्पादन गर्ने]

वाट्सनको जन्म इसलिङ्गटन, लन्डन इङ्गल्याण्डमा भएको हो । उनको बुवा रिचार्ड वाट्सन एक शिल्पकार थिए भने आमा क्याथरिन अङ्ग्रेजी भाषाको शिक्षक थिइन ।[३]

चलचित्र शुरुवात[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

फिल्मोग्राफी[सम्पादन गर्ने]

अवार्ड तथा मनोनयन[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://www.theguardian.com/lifeandstyle/2014/feb/21/emily-watson-my-family-values
  2. Tyzack, Anna (२०१२-०२-१८), "My perfect weekend: Emily Watson", The Daily Telegraph (London)। 
  3. Kate Kellaway (२०११-०३-२०), "Emily Watson: 'I had to put a lid on my grief… bury it deep down'", The Guardian (London), अन्तिम पहुँच २०११-०३-३० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]