सामग्रीमा जानुहोस्

एमिली वाट्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमिली वाट्सन
एमिली वाट्सन
जन्मएमिली मार्गारेट वाट्सन
(1967-01-14) जनवरी १४, १९६७ (उमेर ५७)
लन्डन, इङ्ल्यान्ड
राष्ट्रियताब्रिटिश
पेशाअभिनेत्री
कार्यकाल१९९१– हालसम्म
जीवनसाथीज्याक वाटर्स
सन्तान

एमिली मार्गारेट वाट्सन (जन्म: जनवरी १४, १९६७) एक अङ्ग्रेज चलचित्र अभिनेत्री हुन् ।[१] एमिली वाट्सनले दुई पटक एकेडमी अवार्ड र चार पटक बाफ्टा अवार्ड नामाङ्कनमा परेकी छिन् । वाट्सनले सन् १९९२ मा अभिनयको सुरूवात गरेकी हुन् । उनले ड्रामा स्टुडियो लन्डनबाट अभिनयको प्रशिक्षण लिएकी हुन् [२]

वाट्सनको जन्म इसलिङ्गटन, लन्डन इङ्ल्यान्डमा भएको हो । उनको बुवा रिचार्ड वाट्सन एक शिल्पकार थिए भने आमा क्याथरिन अङ्ग्रेजी भाषाको शिक्षक थिइन ।[३]

चलचित्र शुरुवात

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]

अवार्ड तथा मनोनयन

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://www.theguardian.com/lifeandstyle/2014/feb/21/emily-watson-my-family-values
  2. Tyzack, Anna (२०१२-०२-१८), "My perfect weekend: Emily Watson", The Daily Telegraph (London)। 
  3. Kate Kellaway (२०११-०३-२०), "Emily Watson: 'I had to put a lid on my grief… bury it deep down'", The Guardian (London), अन्तिम पहुँच २०११-०३-३० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]