एयर चाइना
स्वरूप
| |||||||
| स्थापना | १९८८ | ||||||
|---|---|---|---|---|---|---|---|
| केन्द्रीय विमानस्थल |
| ||||||
| केन्द्रित सहरहरू |
| ||||||
| बारम्बार उडान कार्यक्रम | फीनिक्स माइल्स | ||||||
| गठबन्धन | स्टार एलाईंस | ||||||
| सहायक कम्पनीहरू | |||||||
| उडान आकार | २८५ (+२५८ orders)एयर चाइना कार्गो बाहेक | ||||||
| गन्तव्यहरू | 185 | ||||||
| अभिभावक सङ्गठन | चाइना नेशनल एविएशन कर्पो. | ||||||
| प्रधान कार्यालयहरू | बेईजिंग तियानजू एयरपोर्ट इन्डस्ट्रियल जोन शून्यी जिला, बीजिंग, पीपल्स रिपब्लिक अफ चाईना | ||||||
| वेबसाइट | airchina.com | ||||||

एयर चाइना लिमिटेड ( बोलचालमा 国航/國航 भनेर चिनिने) चीनको ध्वज वाहक र प्रमुख हवाई सेवा हो । यसको मुख्यालय जनगणतन्त्र चीनको सुनवी जिल्ला , बेइजिङमा रहेको छ ।
एयर चाइनाको उडान सञ्चालन बेइजिङ राजधानी अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आधारित छन्।