सामग्रीमा जानुहोस्

एयर चाइना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एयर चाइना
中国国际航空公司
Zhōngguó Guójì Hángkōng Gōngsī
२५०
आइएटिए आइसिएओ आह्वान सङ्केत
CA CCA AIR CHINA
स्थापना१९८८
केन्द्रीय विमानस्थल
  • बेजिंग कैपिटल इन्ट. एयरपोर्ट
  • चेन्गदू एयरपोर्ट
  • शंघाई एयरपोर्ट
केन्द्रित सहरहरू
  • हाम्गजोउ
  • चोंगकिंग
  • तियानजिन
  • वूहान
बारम्बार उडान कार्यक्रमफीनिक्स माइल्स
गठबन्धनस्टार एलाईंस
सहायक कम्पनीहरू
उडान आकार२८५ (+२५८ orders)एयर चाइना कार्गो बाहेक
गन्तव्यहरू185
अभिभावक सङ्गठनचाइना नेशनल एविएशन कर्पो.
प्रधान कार्यालयहरूबेईजिंग तियानजू एयरपोर्ट इन्डस्ट्रियल जोन
शून्यी जिला, बीजिंग, पीपल्स रिपब्लिक अफ चाईना
वेबसाइटairchina.com
एयर चाइनाको मुख्यालय
एयर चाइना चीनको ध्वज वाहक विमान सेवा हो ।

एयर चाइना लिमिटेड ( बोलचालमा 国航/國航 भनेर चिनिने) चीनको ध्वज वाहक र प्रमुख हवाई सेवा हो । यसको मुख्यालय जनगणतन्त्र चीनको सुनवी जिल्ला , बेइजिङमा रहेको छ ।

एयर चाइनाको उडान सञ्चालन बेइजिङ राजधानी अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आधारित छन्।