एलियट पेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलियट पेज
Elliot Page
सन् २०१५ मा पेज
जन्म (1987-02-21) २१ फेब्रुअरी १९८७ (उमेर ३७)
ह्यालिफ्याक्स, नोभा स्कोसिया, क्यानडा
पेशा
  • अभिनेता
  • निर्माता
कार्यकालसन् १९९७–हालसम्म
जीवनसाथी
(
वि २०१८; सम्बन्ध विच्छेद २०२१)
वेबसाइटआधिकारिक वेबसाइट Edit this at Wikidata

एलियट पेज[१] (पहिले एलेन एलेन; जन्म फेब्रुअरी २१, १९८७[२]) एक क्यानडेली अभिनेता र निर्माता हुन्। उनले एक एकेडेमी पुरस्कार नामाङ्कन, दुई बाफ्टा पुरस्कारप्राइमटाइम एमी पुरस्कार नामाङ्कन, र एक स्याटेलाइट पुरस्कार सहित विभिन्न पुरस्कार प्राप्त गरेका छन्। पेज सन् २०२० को डिसेम्बरमा सार्वजनिक रूपमा पारलैङ्गिक व्यक्तिको रूपमा बाहिर आएका थिए। मार्च २०२१ मा, उनी टाइम म्यागजिनको कभरमा देखा पर्ने पहिलो खुलेआम पारलैङ्गिक पुरुष बनेका थिए।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Canadian actor Elliot Page shares he is transgender", CBC News, मूलबाट डिसेम्बर १, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १, २०२० 
  2. "Ellen Page: Film Actress (1987–)", Biography.com, मूलबाट मे ४, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ६, २०१५ 
  3. "'Juno' actor Elliot Page becomes first out trans man to star on Time magazine cover", CTV News, मार्च १६, २०२१, मूलबाट मार्च १६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]