वार्तालाप:एलियट पेज

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →२९ डिसेम्बर २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) १३:११, २९ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


एलेन पेजएलियट पेज – पेजले केही महिना अघि आफ्नो लैङ्गिक पहिचान पारलैङ्गिक रहेको र आफूले he/him सर्वनामको प्रयोग गर्ने र आफ्नो नाम Elliot Page भन्ने आफ्नो सामाजिक संजाल मार्फत् सार्वजनिक गरेका छन् । यलक्वंदा (कुरा गर्ने) १२:४७, २९ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

--यलक्वंदा (कुरा गर्ने) १२:४७, २९ डिसेम्बर २०२० (नेपाली समय) @Biplab Anand:[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।