एलोरा गुफाहरू
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कॄतिक: (i)(iii)(vi) |
सन्दर्भ | b २४३ |
सूचीकृत | १९८३ ( सत्र) |
एलोरा अथवा एल्लोरा (मूल नाम वेरुल) एक पुरातात्विक स्थल हो , यो स्थल भारतको औरंगाबाद, महाराष्ट्रबाट ३० कि.मि. (१८.६ मील) को दूरिमा अवस्थित छ । यो स्थलाई राष्ट्रकूट वंश को शासकहरूले बनाएको थियो । अफ्नो स्मारक गुफाको लागि प्रसिद्ध, एलोरा युनेस्को द्वारा घोषित एक विश्व सम्पदा क्षेत्र हो ।[१]
इतिहास[सम्पादन गर्नुहोस्]
सम्बन्धित तस्वीरहरू[सम्पादन गर्नुहोस्]
-
नृत्य गर्दै गरेका नटराज को कैलाश पर्वतप्रतिमा, गुफा संख्या-१६.यसमा गरेको रंग रोगन अहिले पनि प्रष्ट देखिन्छ, जुन पहिले पुरा गुफामा लगाएको थियो ।
-
भित्ति चित्र- शिव पार्वती विवाह चित्र
-
बौद्ध काष्ठ-शिल्पी गुफा (गुफा-१०)
-
गुफा १२
-
गुफा-३४, यक्षिणी शिल्प
-
एल्लोरामा जैन गुफा
-
-
-
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "अतुल्य भारत", इनक्रेडेबल इन्डिया, अन्तिम पहुँच २००७-६-२३। वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२८ मिति