ऐश्वर्या लक्ष्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐश्वर्या लक्ष्मी
सन् २०२३ मा लक्ष्मी
जन्म (1991-09-06) ६ सेप्टेम्बर १९९१ (उमेर ३२)
तिरुवनन्तपुरम, केरल, भारत
शिक्षाश्री नारायण इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, एर्नाकुलम (एमबिबिएस)
पेशा
  • अभिनेत्री
कार्यकालसन् २०१७-वर्तमान

ऐश्वर्या लक्ष्मी (जन्म: ६ सेप्टेम्बर १९९१) एक भारतीय अभिनेत्री हुन् जसले मुख्यतया मलयालमतमिल चलचित्रहरूमा काम गर्छिन्। उनले एक फिल्मफेयर पुरस्कार दक्षिण र तीन साइमा पुरस्कार जितिसकेकी छिन्।[१]

उनले सन् २०१७ को मलयालम चलचित्र नजन्दुकालुडे नाटिल ओरिडावेला बाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्।[२] त्यसपछि उनी मायानाधि (२०१७), वरथान (२०१८), विजय सुपरम पूर्णमियम (२०१९), अर्जेन्टिना फ्यान्स कात्तुरकाडावु (२०१९) मा देखिएकी थिइन्। लक्ष्मीले एक्सन (२०१९) बाट तमिलमा डेब्यु गरेकी थिइन्।[३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Winners: 65th Jio Filmfare Awards (South) 2018", The Times of India, मूलबाट १७ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१८ 
  2. "Aishwarya Lekshmi to play Nivin's heroine", The Times of India, मूलबाट १९ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०१७ 
  3. "Action (2019)", Irish Film Classification Office, मूलबाट १७ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण १७ जनवरी २०२२ मिति
  4. S, Srivatsan (२८ अक्टोबर २०२०), "Not lost in translation: Why the Hindi dubbed versions of South Indian films are in demand", The Hindu, मूलबाट २९ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०२०, "The Hindi-dubbed version of Tamil film Action starring Vishal and Tamannaah Bhatia — a film which underperformed critically and commercially upon release — has 74 million views on YouTube in under three weeks of its upload." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]