सामग्रीमा जानुहोस्

ऐश्वर्या सखुजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐश्वर्या सखुजा
ऐश्वर्या सखुजा
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१०-वर्तमान

ऐश्वर्या सखुजा एक भारतीय अभिनेत्री हुन् ।[] उनले २०१० मा सोनीमा प्रसारित भएको टेली शृङ्खला सास बिना ससुरालबाट आफ्नो अभिनय कार्यको आरम्भ गरिन् । यसपछि उनले कौन बनेगा करोडपतिको चौथौ संस्करणमा सहभागी भइन ।[]

  • २०११ यू आर माइ जान - निशा[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Mulchandani, Amrita (अगस्ट ३०, २०११), "Aishwarya Sakhuja is a movie buff!", Times of India, अन्तिम पहुँच डिसेम्बर २०, २०१२ अभिलेखिकरण जनवरी २६, २०१३ = Archive.today
  2. "Main Na Bhoolungi's Aishwarya Sakhuja Happy About Her Choice Of Shows! - Oneindia Entertainment", Entertainment.oneindia.in, २०१४-०१-०४, अन्तिम पहुँच २०१४-०५-२१ अभिलेखिकरण २०१४-०२-१९ वेब्याक मेसिन
  3. "Diwali dhamaka with Big B and the stars", द टाइम्स ऑफ़ इण्डिया, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१३ अभिलेखिकरण २०१३-१२-३० वेब्याक मेसिन
  4. "U R My Jaan movie preview", glamsham.com, २०११-०९-२३, अन्तिम पहुँच २०१४-०५-२१ अभिलेखिकरण २०१५-०२-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]