सामग्रीमा जानुहोस्

ऐश्वर्य (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐश्वर्य
निर्देशकइन्द्रजित लङ्केश
लेखकबिए मधु (संवाद)
निर्मातायन कुमार
मुख्य कलाकारउपेन्द्र
दीपिका पादुकोण
डेजी बोपन्ना
किसन श्रीकान्त
सङ्गीतराजेश रामनाथ
प्रदर्शन मिति
१५ सेप्टेम्बर २००६
अवधि
१४७ मिनेट
देशभारत
भाषाकन्नड
लागत३० मिलियन
बक्स अफिस५५ मिलियन

ऐश्वर्य सन् २००६ मा प्रदर्शित कन्नड चलचित्र हो । यस चलचित्रमा मुख्य पात्रको रूपमा उपेन्द्र, डेजी बोपन्ना रहेको थियो भने दीपिका पादुकोणले यस चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरूवात गरेकी थिइन् । यो चलचित्रको निर्देशक इन्द्रजित लङ्केश थिए । यो हिट तेलुगु चलचित्र मनमधुदुको रिमेक रहेको थियो ।[] यो चलचित्र व्यावसायिक रूपमा सफल रहेको थियो र सन् २००६ मा सबैभन्दा बढी कमाई गर्ने ५ चलचित्रहरू मध्ये एक थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]