ओपो आर ७
स्वरूप
| Codename | आर७ |
|---|---|
| निर्माता | ओपो |
| शृंखला | ओपो आर |
| किसीम | स्मार्टफोन |
| आयाम | १४३ मिमी (५.६ इन्च) H ७१ मिमी (२.८ इन्च) W ६.३ मिमी (०.२५ इन्च) D |
| तौल | १४७ ग्रा (५.२ औंस) |
| मेमोरी | ३ जिबि |
| क्षमता | १६ जिबि |
| ब्याट्री | २३२० एमएएच |
| डिस्प्ले | ५.० इन्च (१३० मिमी) |
| रियर क्यामेरा | १३ एमपि |
| अगाडीको क्यामेरा | ८ एमपि |
| कनेक्टिभिटी |
ओपो आर ७(OPPO R7) एउटा ओपो इलेक्ट्रोनिक कम्पनीको मोबाइल फोन संस्करण हो।यो एउटा स्मार्टफोन समेत हो।जुन सन् २०१५ मे २० मा विश्वव्यापी लन्च गरिएको थियो।[१]ओपोले यो मोडलमा फरकफरक क्षमता तथा विशेषतायुक्त फरकफरक तीन ओटा सेटहरू सार्वजनिक गरेको थियो[२][३][४]
हार्डवेयर
[सम्पादन गर्नुहोस्]ओप्पो आर७ मा ५.० इन्चको एमोलेड डिस्प्ले (१०८०p, गोरिल्ला ग्लास ३) स्लिम (६.३ मिमी) मेटल बडी रहेको छ। यो अक्टा-कोर स्न्यापड्रागन ६१५ सीपीयूद्वारा संचालित छ जसमा ३ जीबी र्याम र १६ जीबी विस्तारयोग्य भण्डारण छ। यसमा १३ एमपीको मुख्य क्यामेरा (PDAF) र ८ एमपीको सेल्फी क्यामेरा छ। २० वाटको द्रुत चार्जिङको साथ नन-रिमुभेबल २३२० mAh Li-Po ब्याट्री छ।[५]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "Oppo R7 and R7 Plus With 3GB of RAM, Snapdragon 615 SoC Launched", Robin Sinha (20 May 2015), अन्तिम पहुँच २० मे २०१५।
- ↑ "Oppo R7 withQualcomm Snapdragon 615 will cost around $500", Ahmed Manzoor (7 May 2015)।
- ↑ "Metal body and pricing for Oppo R7 confirmed", Gsmarena Group (4 May 2015), अन्तिम पहुँच ४ मे २०१५।
- ↑ "OPPO R7", OPPO Group (20 May 2015), अन्तिम पहुँच २० मे २०१५।
- ↑ "oppo R7 Full Details", electronicspecification.com।[स्थायी मृत कडी]