ओपो इलेक्ट्रोनिक
Jump to navigation
Jump to search
ओपो इलेक्ट्रोनिक एक इलेक्ट्रोनिक सामान निर्माण तथा उत्पादन गर्ने एक कम्पनी हो।यो चीनको इलेक्ट्रोनिक सामान उत्पादक कम्पनी हो।पछिल्लो समय जसले उत्पादन गरेको ओपो क्यामेरा फोन अन्तर्राष्ट्रिय मोबाइल बजारमा निकै चर्चित रहेको छ।