ओपो एफ ५

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ओपो आर ७
Codenameआर७
निर्माताओपो
शृंखलाओपो आर
किसीमस्मार्टफोन
आयाम१४३ मिमी (५.६ इन्च) H
७१ मिमी (२.८ इन्च) W
६.३ मिमी (०.२५ इन्च) D
तौल१४७ ग्रा (५.२ औंस)
मेमोरी३ जिबि
क्षमता१६ जिबि
ब्याट्री२३२० एमएएच
डिस्प्ले५.० इन्च (१३० मिमी)
रियर क्यामेरा१३ एमपि
अगाडीको क्यामेरा८ एमपि
कनेक्टिभिटी

सेल्फी क्रान्तिको अगुवा ओप्पो स्मार्टफोनले आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ओप्पो एफ ५’ भारतमा सार्वजनिक गरेको छ । ६ इन्चको फुल एचडी डिस्प्लेसहितको यो फोन डिजाइनमा निकै आर्कषक र सफ्टवेयरमा निकै सुधार गरिएको छ । सेल्फी एक्सपर्ट ओप्पोले यो फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा दिएको छ, जसमा सेल्फी ब्युटिफिकेसन र सेल्फी आर्टिफिसियल इन्टलिजेन्सको समेत सुविधा छ । Advertisment गत वर्ष सार्वजनिक गरिएको एफ ३ को पछिल्लो संस्करणका रुपमा आएको एफ ५ मा डिजाइनमा निकै सुधार गरिएको छ भने सफ्टवेयर र क्यामेरामा पनि निकै सुविधा थप गरिएको छ । यसको पछाडिपट्टीको क्यामेरा १६ मेगापिक्सेल रहेको छ । मेटल युनिबडीयुक्त ओप्पो एफ ५ कालो र रातो गरी दुई रंगमा उपलब्ध छ । ६ जीबी र्याम र ६४ जीबी स्टोरेजको एउटा भेरियन्ट तथा ४ जीबी र्याम र ३२ जीबी स्टोरेजको अर्को भेरियन्ट गरी दुई भेरियन्टमा यो फोन उपलब्ध छ । एन्ड्रोइड नौगाट अपरेटिङ सिस्टमबाट चल्ने यो फोनमा ३२०० मिलि एम्पियरको निकाल्न नमिल्ने ब्याट्री प्रयोग गरिएको छ । यो फोन नथियो।[१]ओपोले यो मोडलमा फरकफरक क्षमता तथा विशेषतायुक्त फरकफरक तीन ओटा सेटहरू सार्वजनिक गरेको थियो[२][३][४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. "Oppo R7 and R7 Plus With 3GB of RAM, Snapdragon 615 SoC Launched", Robin Sinha (20 May 2015), अन्तिम पहुँच २० मे २०१५ 
  2. "Oppo R7 withQualcomm Snapdragon 615 will cost around $500", Ahmed Manzoor (7 May 2015)। 
  3. "Metal body and pricing for Oppo R7 confirmed", Gsmarena Group (4 May 2015), अन्तिम पहुँच ४ मे २०१५ 
  4. "OPPO R7", OPPO Group (20 May 2015), अन्तिम पहुँच २० मे २०१५