ओपो एफ ५
Codename | आर७ |
---|---|
निर्माता | ओपो |
शृंखला | ओपो आर |
किसीम | स्मार्टफोन |
आयाम | १४३ मिमी (५.६ इन्च) H ७१ मिमी (२.८ इन्च) W ६.३ मिमी (०.२५ इन्च) D |
तौल | १४७ ग्रा (५.२ औंस) |
मेमोरी | ३ जिबि |
क्षमता | १६ जिबि |
ब्याट्री | २३२० एमएएच |
डिस्प्ले | ५.० इन्च (१३० मिमी) |
रियर क्यामेरा | १३ एमपि |
अगाडीको क्यामेरा | ८ एमपि |
कनेक्टिभिटी |
सेल्फी क्रान्तिको अगुवा ओप्पो स्मार्टफोनले आफ्नो नयाँ फ्ल्यागसिप स्मार्टफोन ‘ओप्पो एफ ५’ भारतमा सार्वजनिक गरेको छ । ६ इन्चको फुल एचडी डिस्प्लेसहितको यो फोन डिजाइनमा निकै आर्कषक र सफ्टवेयरमा निकै सुधार गरिएको छ । सेल्फी एक्सपर्ट ओप्पोले यो फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा दिएको छ, जसमा सेल्फी ब्युटिफिकेसन र सेल्फी आर्टिफिसियल इन्टलिजेन्सको समेत सुविधा छ । Advertisment गत वर्ष सार्वजनिक गरिएको एफ ३ को पछिल्लो संस्करणका रूपमा आएको एफ ५ मा डिजाइनमा निकै सुधार गरिएको छ भने सफ्टवेयर र क्यामेरामा पनि निकै सुविधा थप गरिएको छ । यसको पछाडिपट्टीको क्यामेरा १६ मेगापिक्सेल रहेको छ । मेटल युनिबडीयुक्त ओप्पो एफ ५ कालो र रातो गरी दुई रंगमा उपलब्ध छ । ६ जीबी र्याम र ६४ जीबी स्टोरेजको एउटा भेरियन्ट तथा ४ जीबी र्याम र ३२ जीबी स्टोरेजको अर्को भेरियन्ट गरी दुई भेरियन्टमा यो फोन उपलब्ध छ । एन्ड्रोइड नौगाट अपरेटिङ सिस्टमबाट चल्ने यो फोनमा ३२०० मिलि एम्पियरको निकाल्न नमिल्ने ब्याट्री प्रयोग गरिएको छ । यो फोन नथियो।[१]ओपोले यो मोडलमा फरकफरक क्षमता तथा विशेषतायुक्त फरकफरक तीन ओटा सेटहरू सार्वजनिक गरेको थियो[२][३][४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "Oppo R7 and R7 Plus With 3GB of RAM, Snapdragon 615 SoC Launched", Robin Sinha (20 May 2015), अन्तिम पहुँच २० मे २०१५।
- ↑ "Oppo R7 withQualcomm Snapdragon 615 will cost around $500", Ahmed Manzoor (7 May 2015)।
- ↑ "Metal body and pricing for Oppo R7 confirmed", Gsmarena Group (4 May 2015), अन्तिम पहुँच ४ मे २०१५।
- ↑ "OPPO R7", OPPO Group (20 May 2015), अन्तिम पहुँच २० मे २०१५।