सामग्रीमा जानुहोस्

ओर्ल्याण्डो ब्लूम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओर्ल्याण्डो ब्लूम
ओर्ल्याण्डो ब्लूम
जन्मओर्ल्याण्डो जोनाथन ब्लेन्चर्ड ब्लूम
(1977-01-13) १३ जनवरी १९७७ (उमेर ४९)
केन्ट, इङ्ल्यान्ड
पेशाअभिनेता र चलचित्र निर्माता
कार्यकाल१९९४– हालसम्म
जीवनसाथी
(
वि २०१०; separated २०१३)
समकक्षीकेटी पेरी (२०१६–२०२५)
सन्तान

ओर्ल्याण्डो जोनाथन ब्लेन्चर्ड ब्लूम[] (जन्म: १३ जनवरी १९७७) एक अङ्ग्रेजी अभिनेता हुन्, जसले द लर्ड अफ द रिङ्ग्समा लेगोलस र पाइरेट्स अफ क्यारिबियन श्रृङ्खलामा विल टर्नरको भूमिकामा अभिनय गरेर चर्चा पाएका छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Bloom in "Orlando Bloom on Katy Perry, never saying 'no' and being open", The Sunday Times (YouTube) (England), event occurs at 00:06, मूलबाट १४ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]