ओलेभ वेडेन पावेल
Jump to navigation
Jump to search
ओलेभ सेन्ट क्लेयर वेडेन पावेल | |
---|---|
![]() ओलेभ वेडेन पावेल , प्रमुख, अन्तराष्ट्रिय गर्ल गाईड सँगठन | |
जन्म | चेस्टरफिल्ड, बेलायत | २२ फेब्रुअरी १८८९
मृत्यु | २५ जुन १९७७ ब्रामली, सीयोरे,बेलायत | (८८ वर्ष)
पेशा | गाईडिङ र स्काउटिङ |
जीवनसाथी | रोर्बट बेडेन–पावेल, प्रथम बरुन बेडेन–पावेल (१९१२–१९४१) |
सन्तान |
|
मातापिता |
|
ओलेभ सेन्ट क्लेयर वेडेन पावेल(ओलेभ वेडेन पावेल)को जन्म स.न्. १८८९को २२ फेब्रेवरीमा बेलायतको चेस्टरफिल्ड भन्ने ठाउँमा भएको थियो। उनी अन्तराष्ट्रिय स्काउटिङ सँगठनको संस्थापक रोर्बट बेडेन–पावेलको पत्नी तथा अन्तराष्ट्रिय गर्ल गाईड सँगठनको संस्थापक समेत हुन्।
उनी सन् १९१८मा वेलायतको प्रमुख गर्ल गाईडको रूपमा चुनिएकि थिईन्। त्यस पश्चात सन् १९३०मा उनी विश्वकै प्रमुख गर्ल गाईडको रूपमा निर्वाचीत समेत भएकी थिईन्। उनले विश्व स्काउटिङ क्रियाकलाप लगाएत गर्ल गाईडिङको क्षेत्रमा अनन्त योगदान् गरेकी थिईन्। उनले आफ्नो जिवनकालमा १११ वटा देशको भ्रमण गरी विश्वमा स्काउटिङ क्रियाकलाप लगाएत गर्ल गाईडिङको ज्ञान प्रदान गरेकी थिईन्।