ओसामा हसावी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओसामा अब्दुल्रजग हसावी (अरबी: इमामिया असासावी, जन्म ३१ मार्च १९८४) एक सउदी अरब फुटबल खेलाडी हुन जसले वर्तमान मा अल-वेदा को लागि मध्यपंक्तिको रूपमा खेल्छन् र उनी साउदी अरब राष्ट्रिय फुटबल टिमका कप्तान हुन् ।

ओसामा हवेस्वी
व्यक्तिगत जानकारी
पुरा नाम ओसामा अब्दुल्रजग हसावी [१]
जन्म मिति (1984-03-31) ३१ मार्च १९८४ (उमेर ३९)
जन्म स्थान मक्का, साउदी अरब[२]
उचाइ १.८८ मि[१]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
अल-वेदा
सङ्ख्या
युवा करियर
अल-वेदा
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००८ अल-वेदा ५९ (१)
२००८–२०१२ अल-हिलाल ७९ (७)
२०१२ अन्देर्लेछ्त् (०)
२०१२–२०१६ हल-अहली ८३ (६)
२०१६–२०१८ अल-हिलाल ४४ (०)
२०१८– अल-वेदा (०)
अन्तर्राष्ट्रिय करियर
२००६– साउदी अरब १३८ (७)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:००, २७ अगस्त २०१८ (UTC)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:२१, २५ जुन २०१८ (UTC)

अन्तरास्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

उनी सउदी अरब राष्ट्रिय फुटबल टोलीका कप्तान हुन् । ऊनी राष्ट्रकोलागि २००७ गल्फ कपमा आफ्नो देशको लागि खेलेका थिए र फिफा विश्व युवा च्याम्पियनशिपमा सऊदी टोलीको सदस्य थिए । उनी २००७ एएफसी एसियाली कपमा भाग लिने खेलाडी पनि हुन् ।

शनिवार, २९ मे २०१० मा स्पेनको विरुद्धमा उनले उत्कृष्ट गोल गरे, उनले एक कोना किकको साहायतामा स्पेनको विरुद्ध सउदी अरबी टीमलाई १-० ले अग्रता दिलाए,यो सउदी अरब राष्ट्रिय टीमको लगि दोस्रो गोल थियोे ।

मे २०१८ मा उनलाई सऊदी अरबको शुरुवाती स्काडमा २०१८ फिफा विश्वकप लागि नामकरण गरियो ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "2018 FIFA World Cup Russia – List of Players" (PDF), FIFA.com, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच ४ जुन २०१८ 
  2. "Osama Hawsawi Soccer Stats - Season & Career Statistics", www.foxsports.com