कछाड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कछाड कम्मरबाट घुँडासम्म बेरेर लगाउने वस्त्र हो । यो धोतीको सानो रूप हो । कछाडलाई कतै-कतै लगौंटी भनेको सुनिन्छ । तर यो धेरै सानो भए, त्यसलाई लगौंटी भने हुन्छ । लोग्नेमान्छेले कछाड लगाउँछन् । कछाड सेतो रंगको हुन्छ । प्रायः मगर, गुरुङ, कुमाल, धिमाल, दुरा जातिका लोग्नेमान्छेले कछाड लगाउँछन् ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]