सामग्रीमा जानुहोस्

कमलादी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काठमाडौँको मध्य भागमा घण्टाघरबाट पूर्व र डिल्लिबजारबाट पश्चिमको ठाउ हो। यो स्थानमा काठमाडौ कै प्रसिद्द् गणेशस्थान (कमलादी गणेश) छ। यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ट्रष्टको कार्यालय पनि यहि स्थानमा छ।



सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]