नेपाल ट्रष्ट
स्वरूप
| गठन | जुन 22, 2007 |
|---|---|
| प्रकार | GO |
| प्रधान कार्यालय | कमलादी |
| स्थान | |
सेवा क्षेत्र | नेपाल |
आधिकारिक भाषा | नेपाली |
मूल सङ्गठनहरू | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, Nepal Government |
| वेबसाइट | https://www.nepaltrust.gov.np/ |
नेपाल ट्रष्टको स्थापना राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने उद्देश्यले भएको थियो।
नेपाल ट्रष्टको कार्यालय कमलादीमा रहेको छ ।

प्रधानमन्त्री नेपाल ट्रष्टको संरक्षक रहने व्यवस्था छ।[१]
सञ्चालक समिति
[सम्पादन गर्नुहोस्](क) प्रधानमन्त्रीले तोकेको नेपाल सरकारको कुनै मन्त्री – अध्यक्ष
(ख) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्बन्धित क्षेत्र हेर्न सचिव – सदस्य
(ग) कार्यकारी सचिव, नेपाल ट्रष्टको कार्यालय – सदस्य
(घ) नेपाल सरकारले नियुक्त गरेका वा तोकेका एक जना महिला सहित तीन जना व्यक्ति –सदस्य
(ङ) नेपाल ट्रष्टको कार्यालयको सहसचिव – सदस्य–सचिव
सम्पत्ति
[सम्पादन गर्नुहोस्]भवनहरु[२]
[सम्पादन गर्नुहोस्]- काठमाण्डौँ प्लाजा
- सोल्टी बाहिरी भवन
- दियालो बंगला
- गोकर्ण फरेष्ट रिसोर्ट
- रत्न मन्दिर
- हिमा गृह
- गोकर्ण फरेष्ट रिसोर्ट भित्री कक्ष
- महारजगञ्ज भवन
- गरिवी निवारण कोष भवन
- पुर्णिमा भवन
- कान्ति ईश्वरी घर
- स्ट्याण्डर्ड चार्टर भवन
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ नेपाल ट्रष्ट ऐन
- ↑ नेपाल ट्रस्ट वेवसाइट अभिलेखिकरण २०२०-०२-०९ वेब्याक मेसिन>