रत्न मन्दिर
स्वरूप
रत्न मन्दिर | |
---|---|
सामान्य विवरण | |
सहर | पोखरा |
राष्ट्र | नेपाल |
निर्देशाङ्क | २८°१२′२३″N ८३°५७′३१″E / २८.२०६२८७५५०६९४२६३°N ८३.९५८७३५५१९७२०५८°Eनिर्देशाङ्कहरू: २८°१२′२३″N ८३°५७′३१″E / २८.२०६२८७५५०६९४२६३°N ८३.९५८७३५५१९७२०५८°E |
नामकरण | रानी रत्न |
सम्पन्न | 1956 |
स्वामित्व | Government of Nepal नेपाल ट्रष्ट |
रत्न मन्दिर नेपाली राजपरिवारले प्रयोग गरेको पुरानो दरबार हो। [१] [२]
रत्न मन्दिर नेपालको पोखराको फेवा ताल नजिकै अवस्थित छ।[३][१] रत्न मन्दिर सन् 1956 मा राजा महेन्द्र आफ्नी पत्नी रत्नका लागि बनाएका थिए र यो दरबार 56,468 वर्ग मिटरमा फैलिएको छ। [४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Baral, Krishnamani (१९ जुन २०२१), "Pokhara's royal egret sanctuary", Nepali Times (en-USमा), मूलबाट २१ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१।
- ↑ "Call for turning Ratna Mandir into museum", The Kathmandu Post (Englishमा), मूलबाट २१ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१।
- ↑ "Preparation on to open Ratna Temple", My Republica (अङ्ग्रेजीमा), मूलबाट २१ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१। वेब्याक मेसिन अभिलेखिकरण २१ जुन २०२१ मिति
- ↑ "Lakeside royal palace still out of citizen reach", The Annapurna Express (अङ्ग्रेजीमा), ३ अगस्ट २०१८, मूलबाट २१ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१।