सामग्रीमा जानुहोस्

रत्न मन्दिर

रत्न मन्दिर
Phewa Lake as seen from the Ratna Mandir Palace
नक्सा
सामान्य विवरण
सहरपोखरा
राष्ट्रनेपाल
निर्देशाङ्क२८°१२′२३″ उत्तर ८३°५७′३१″ पूर्व / २८.२०६२८७५५०६९४२६३° उत्तर ८३.९५८७३५५१९७२०५८° पूर्व / 28.206287550694263; 83.95873551972058
नामकरणरानी रत्न
सम्पन्न1956
स्वामित्वGovernment of Nepal
नेपाल ट्रष्ट

रत्न मन्दिर नेपाली राजपरिवारले प्रयोग गरेको पुरानो दरबार हो। [१] [२]

रत्न मन्दिर नेपालको पोखराको फेवा ताल नजिकै अवस्थित छ।[३][१] रत्न मन्दिर सन् 1956 मा राजा महेन्द्र आफ्नी पत्नी रत्नका लागि बनाएका थिए र यो दरबार 56,468 वर्ग मिटरमा फैलिएको छ। [४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 Baral, Krishnamani (१९ जुन २०२१), "Pokhara's royal egret sanctuary", Nepali Times (en-USमा), मूलबाट २१ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१।
  2. ↑ "Call for turning Ratna Mandir into museum", The Kathmandu Post (Englishमा), मूलबाट २१ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१।
  3. ↑ "Preparation on to open Ratna Temple", My Republica (अङ्ग्रेजीमा), मूलबाट २१ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१। अभिलेखिकरण २१ जुन २०२१ वेब्याक मेसिन
  4. ↑ "Lakeside royal palace still out of citizen reach", The Annapurna Express (अङ्ग्रेजीमा), ३ अगस्ट २०१८, मूलबाट २१ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०२१।