सामग्रीमा जानुहोस्

नेपाल ट्रष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल ट्रष्ट
गठनजुन 22, 2007; १७ वर्ष पहिले (2007-०६-22)
प्रकारGO
प्रधान कार्यालयकमलादी
स्थान
सेवा क्षेत्र
नेपाल
आधिकारिक भाषा
Nepali
मूल सङ्गठनहरू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, Nepal Government
वेबसाइटhttps://www.nepaltrust.gov.np/

नेपाल ट्रष्टको स्थापना राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रष्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने उद्देश्यले भएको थियो।

नेपाल ट्रष्टको कार्यालय कमलादीमा रहेको छ ।

राजा वीरेन्द्र तथा रानी ऐश्वर्य

प्रधानमन्त्री नेपाल ट्रष्टको संरक्षक रहने व्यवस्था छ।[]

  • काठमाण्डौँ प्लाजा
  • सोल्टी बाहिरी भवन
  • दियालो बंगला
  • गोकर्ण फरेष्ट रिसोर्ट
  • रत्‍न मन्दिर
  • हिमा गृह
  • गोकर्ण फरेष्ट रिसोर्ट भित्री कक्ष
  • महारजगञ्ज भवन
  • गरिवी निवारण कोष भवन
  • पुर्णिमा भवन
  • कान्ति ईश्‍वरी घर
  • स्ट्याण्डर्ड चार्टर भवन
  1. नेपाल ट्रष्ट ऐन
  2. नेपाल ट्रस्ट वेवसाइट>