कमल खोला
स्वरूप
कमल खोलाको उद्गम
[सम्पादन गर्नुहोस्]कमल खोला इलाम जिल्लाको तल्लो भेग चुलाचुलीको चुरे क्षेत्रबाट
सुरु हुने एक सानो खहरे खोला हो ।
यो चुरे क्षेत्रकै साना खोल्साहरूबाट बगेको पानी एकत्रित भई
दक्षिण तर्फ हुँदै कन्काई नदीमा मिसिन पुग्छ।
प्रकृति
[सम्पादन गर्नुहोस्]यो एक खहरे खोला हो जसअर्थ यसले विशेष वर्षा याममा बाडी आइ धरमपुर/ तोपगाछी र पाराबारिमा
विषम परिस्थितीको सृजना गर्दछ ।
वर्षा सङै आउने बाडिले खेतियोग्य जमिन , तथा धन-जनको पनि क्षति गर्दछ।
अन्य
[सम्पादन गर्नुहोस्]यस कमल खोलामा महेन्द्र राजमार्ग उत्तर तर्फ मुख्य किचकेनि खोला मिसिएको छ ,
भने अन्य साना खोल्सा मिसिएका छन्।
किचकेनि खोला मिसिएपछी पुर्वमा सतासीधाम पश्चिममा चुलाचुली को सिमानाको
रूपमा रहदै महेन्द्र राजमार्गमा रहेको कमल पुल पार गरेपछि ,
धरमपुर, झापा र तोपगाछी को सिमाना बन्दै माई खोलामा मिसिन पुग्छ ।