कमल सिंह ऐरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमल सिंह ऐरी
व्यक्तिगत जानकारी
जन्म (2000-12-19) १९ डिसेम्बर २००० (उमेर २३)
बैतडी, नेपाल
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते मध्यम
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप २३)९ फेब्रुअरी २०२० v ओमान
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२५ मार्च २०२२ v पपुवा न्युगिनी
टि२०आई पदार्पण (क्याप ३५)२२ अप्रिल २०२१ v मलेसिया
अन्तिम टि२०आई२ अप्रिल २०२२ v मलेसिया
स्रोत: क्रिकइन्फो, २ अप्रिल २०२२

कमल सिंह ऐरी (जन्म: १९ डिसेम्बर २०००) एक नेपाली क्रिकेट खेलाडी हुन्।[१][२] सन् २०१७ को नोभेम्बरमा उनी सन् २०१७ को एसीसी यु–१९ एसिया कपमा भारतलाई पराजित गर्ने नेपालको यु–१९ क्रिकेट टोलीका सदस्य थिए।[३][४] जनवरी २०२० मा, उनी एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) त्रिकोणात्मक शृङ्खलाको लागि राष्ट्रिय टोलीमा परेका थिए।[५][६] उनले ९ फेब्रुअरी २०२० मा ओमानविरुद्ध एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलेका थिए।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kamal Singh Airee", ESPN Cricinfo, अन्तिम पहुँच ३ फेब्रुअरी २०२० 
  2. "Nepal vs Lanka: Four moments that show despite loss, Nepali cricket's future is bright", Online Khabar, अन्तिम पहुँच ३ फेब्रुअरी २०२० 
  3. "Nepal upset India in Under-19 Asia Cup", ESPN Cricinfo, अन्तिम पहुँच ३ फेब्रुअरी २०२० 
  4. "Skipper Airee stars in historical win against India", Wicket Nepal, अन्तिम पहुँच ३ फेब्रुअरी २०२० 
  5. "Kamal gets first call-up, Kushal prepares for ODI debut", Cricketing Nepal, अन्तिम पहुँच ३ फेब्रुअरी २०२० 
  6. "Nepal squad announced for tri-series against US, Oman", Online Khabar, अन्तिम पहुँच ३ फेब्रुअरी २०२० 
  7. "28th Match, ICC Men's Cricket World Cup League 2 at Kirtipur, Feb 9 2020", ESPN Cricinfo, अन्तिम पहुँच ९ फेब्रुअरी २०२०