कर्णाली (स्पष्टता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कर्णालीबाट अनुप्रेषित)

कर्णाली नामसँग सम्बन्धित यो विकिमा निम्न लेखहरू रहेका छन् ।

  • कर्णाली नेपालको एक नदीको नाम हो । यो नदी नेपालको सबै भन्दा लाम्रो नदी हो ।
  • कर्णाली नेपालका चौध अञ्चल मध्यको एक अञ्चल हो । नेपालको उत्तर पश्चिम सिमाना अवस्थीत यस अञ्चलका सबै जिल्लाहरू हिमाली भेगमा पर्दछन् ।
  • कर्णाली नेपालका सातवटा प्रदेशहरू मध्यको एक प्रदेश हो ।
  • कर्णाली नेपालको एक राजमार्गको नाम हो ।
  • कर्णाली नेपाली एक पुलको नाम हो ।