कर्नाली ब्लुज
स्वरूप
(कर्नाली ब्लुज (उपन्यास)बाट अनुप्रेषित)
![]() कर्नाली ब्लुज बाहिरी आवरण | |
| लेखक | बुद्धिसागर |
|---|---|
| चित्रकार | सुवर्ण हुमागाई |
| आवरण कलाकार | निरज भारी |
| देश | नेपाल |
| भाषा | नेपाली |
| विषय | उपन्यास |
| प्रकाशक | फाईनप्रीन्ट |
कर्नाली ब्लुज (उपन्यास) बुध्दिसागरद्वारा लेखिएको उपन्यास हो। यस उपन्यासमा लेखकले पश्चिम नेपालको तराईको गाउँ देखि विकट जिल्ला कालिकोटको पहाडी परिवेशलाई आधार बनाएका छन्।
पुस्तकको बारेमा
[सम्पादन गर्नुहोस्]यो पुस्तक फाइनप्रिन्टले प्रकाशित गरेको हो।
कथानक
[सम्पादन गर्नुहोस्]समालोचना
[सम्पादन गर्नुहोस्]
