सामग्रीमा जानुहोस्

कल (वनस्पति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कल
वैज्ञानिक वर्गीकरण edit
जगत:वनस्पति
प्राकृतिक समूह:फूल फुल्ने वनस्पति
प्राकृतिक समूह:एकदलीय वनस्पति
गण:एलिसमाटालेस
परिवार:एरासी
वंश:एरिसाइमा
Schott
प्रजाति:
A. consanguineum
वैज्ञानिक नाम
Arisaema consanguineum
Schott

कल (Arisaema consanguineum) अरम लिलीको एरासिया परिवारमा पर्ने फूल फुल्ने वनस्पतिको एक प्रजाति हो। यसको  मी (३.३ फिट) अग्लो एउटा काण्ड हुन्छ।

यो वनस्पति नेपाल, चीन, ताइवान, भारत,म्यानमार, भुटान र थाइल्यान्डमा पाइने गर्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]