कस्तुरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कस्तुरीको कच्चा पदार्थ

कस्तुरी भाले कस्तुरी मृगको नाभीमा रहेको एक ग्रन्थिबाट उत्पादन हुने एक प्रकारको गन्धयुक्त पदार्थ हो । प्राचिनकाल देखी नै अत्तर, अगरबत्तीका सामाग्री तथा औषधी आदी निर्माण गर्न कस्तुरीको प्रयोग गरिदै आइएकोछ । कस्तुरी जनावरबाट उत्पादित विश्वका बहुमुल्य बस्तु मध्य एक हो ।