सामग्रीमा जानुहोस्

अत्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोडल्फ अर्न्स्टको अत्तर बनाउदै गरेको चित्र

अत्तर, कुनै बोटको पात वा पुष्पादी प्रयोग गरेर बनाइएको एक सुगन्धित पदार्थ हो, जसले मानिसको शरीरमा स्वभाविक दुर्गन्ध हटाउन सक्छ। कुनैकुनै सम्प्रदायमा अत्तरलाई मंगलताको प्रतिकको रूपमा पनि लिइन्छ।