कहरवा
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अगस्त २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
कहरवा हिन्दुस्तानी शास्त्रीय सङ्गितको एक ताल हो। यसमा आठ मात्राहरू हुन्छन्, जसलाई ४-४ मात्राहरूलाई दुई विभागहरूमा विभाजन गरिएको हुन्छ । पहिलो मात्रामा ताली बढी र पाँचौंमा खाली हुन्छ ।
ठेका
[सम्पादन गर्नुहोस्]यसको ठेका यस प्रकार हुन्छ:
धा | गे | ना | तिं | | | ना | का | धिं | ना | | |
x | 0 |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]