काँगियो (वनस्पति)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
काँगियो
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
गण: Proteales
परिवार: Proteaceae
वंश: Grevillea
प्रजाति: G. robusta
वैज्ञानिक नाम
Grevillea robusta
A.Cunn. ex R.Br.
पात र फूल

काँगियो रूख वर्गमा पर्ने वनस्पति हो । यसमा लाग्ने पहेँलो फूलमा गुलियो रस लाग्ने भएकोले मौरीको लागि यो वनस्पति अत्यन्तै लाभदायक हुन्छ ।

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]