कान्छी (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
कान्छी
निर्देशकबिएस थापा
निर्माताभगवान थापा
सङ्गीतगोपाल योञ्जन
देशनेपाल
भाषानेपाली

कान्छी (चलचित्र) सन् १९८४ मा प्रदर्शन गरिएको एक नेपाली कथानक चलचित्र हो। यो चलचित्रको निर्देशक बिएस थापा र निर्माता भगवान दास श्रेष्ठ हुन्।[१] यो चलचित्रमा शिव श्रेष्ठ, शर्मिला मल्ल, मौसमी मल्ल मुख्य भूमिकामा रहेका छन्। यो चलचित्र सो समयको सफल चलचित्र रहेको थियो।[२]

पात्रहरू[सम्पादन गर्ने]

  • शिव श्रेष्ठ
  • शर्मिला मल्ल
  • मौसमी मल्ल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Nepali Film – Kanchhi (1984)", FilmsofNepal.com, अन्तिम पहुँच ८ अगस्ट २०१६ 
  2. "पुरानो चलचित्र ‘कान्छी’का नायक नायिका शिव र शर्मिलालाई नयाँ ‘कान्छी’का श्वेता र आकाशको सम्मान", बिआरटी नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-११-१६ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]