गोपाल योञ्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोपाल योञ्जन
जन्म२६ अगस्ट, १९४३
दार्जिलिङ, भारत
मृत्यु२० मे, १९९७
दिल्ली, भारत

गोपाल योन्जन नेपाली गायक तथा संगीतकार थिए।

देशले रगत मागे मलाई बली चढाउनू, बनेको छ पहराले यो छाती मेरो, नेपाली नेपालको माया छ कि छैन जस्ता गीत उनले युवा अवस्थामै बनाएका थिए। [१] वि. सं. २००० सालमा दार्जिलिङ जन्मेका उनी १२/१३ वर्षको उमेरमै बाँसुरीमा प्रख्यात थिए। [१]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

गोपाल योञ्जनले नेपाली चलचित्र छेत्रको विभिन्न चलचित्रमा काम गरेका थिए ।

  • बदलिदो आकाश (१९८३)
  • अर्को जन्म
  • कान्छी (१९९१)
  • माया प्रिती (१९९१)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ सेतो पाटी

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]