किङ्गफिसर (बियर)
स्वरूप
प्रकार | लागेर |
---|---|
उत्पादन | युनाइटेड ब्रिवेरिज समूह |
उत्पत्ति भएको देश | भारत |
स्थापना | १९७८ |
अलकोहल परिमाण | ६.०% |
उत्पादनहरू | किङ्गफिसर प्रिमियम किङ्गफिसर स्ट्रङ किङ्गफिसर स्ट्रङ फ्रेस किङ्गफिसर ड्राउट किङ्गफिसर अल्ट्रा किङ्गफिसर ब्ल्यू किङ्गफिसर रेड किङ्गफिसर लागेर |
वेबसाइट | www.kingfisherworld.com |
किङ्गफिसर एक भारतीय बियर हो जसको उत्पादन बेङ्गलोरका युनाइटेड ब्रिवेरिज समूहद्वारा गरिन्छ। यो ब्रान्डको उत्पादन सन् १९७८ मा थालिएको हो। यो विश्वका ५२ राष्ट्रहरूमा उपलब्ध छ र भारतीय बजारमा मात्रै ३६% शेयर रहेको छ।[१] हिन्केन समूहको यूनाइटेड ब्रिवेरिज समूहमा ३७.५% मूल शेयर रहेको छ।[२]
उत्पादनहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Our Brands", अन्तिम पहुँच २० अगस्ट २०१२। वेब्याक मेसिन अभिलेखिकरण १२ जुलाई २०१३ मिति
- ↑ "About Us: UBL at a glance", अन्तिम पहुँच २० अगस्ट २०१२। वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१४ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा किङ्गफिसर (बियर) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट विश्वव्यापी
- आधिकारिक वेबसाइट युरोप
- किङ्गफिसर ट्विटरमा
- फेसबुकमा किङ्गफिसर